कम्प्युटरमा आउने समस्या र त्यसका समाधानहरु

आजको यो प्रबिधीको युगमा कम्प्युटर मानव जीवनको अपरिहार्य साधन बनिसकेको छ । प्रबिधीले फड्काे मार्दा याे बिनाकाे जीवनकाे परिकल्पना गर्नै गाह्राे हुने अवस्था सृजना भइसकेकाे पनि यथार्थ हाे । हाम्राे दैनिक जीवनमा यसलाइ बिभिन्न कार्यका लागि हामी प्रयाेगमा ल्याउछाै ।…