क्यालेन्डर शब्दकाे इतिहास

एक पटक हामी साेचाै त ! यदि तपाइ एउटा पर्वतकाे शिखरमा बनेकाे महलमा अानन्दका साथ बस्नुभएकाे छ, तर त्यहा वार, गते, महिना र सालकाे जानकारी दिने कुनै साधन छैन । तपाइसँग मिति पत्ता लगाउने कुनै साधन नहुदा के गर्नुहुन्छ ?…