क्यालेन्डर शब्दकाे इतिहास

एक पटक हामी साेचाै त ! यदि तपाइ एउटा पर्वतकाे शिखरमा बनेकाे महलमा अानन्दका साथ बस्नुभएकाे छ, तर त्यहा वार, गते, महिना र सालकाे जानकारी दिने कुनै साधन छैन । तपाइसँग मिति पत्ता लगाउने कुनै साधन नहुदा के गर्नुहुन्छ ?…

हातैले वर्ग निकाल्ने तरिका

कुनै पनि संख्याकाे वर्ग निकाल्नकाे लागि, साेही संख्याले गुणन गरेमा वर्ग संख्या पत्ता लाग्दछ । यसका लागि हामीले क्यालकुलेटरकाे सहायता बिना पनि वर्ग निकाल्न सक्दछाै । याे बिशेषतः दशमलवमा हिसाव नगर्दाकाे अवस्थामा सहजै वर्ग निकाल्ने तरिका हाे । सामान्यतया हामी…